सिआरडिएस नेपाल २०४८ सालमा दार्चुला जिल्लामा दर्ता भएको एक गैरसरकारी संस्था हो । यसले सामाजिक परिचालनको माध्यमबाट दार्चूला जिल्ला लगायत नेपालका विभिन्न अन्य जिल्लाहरुमा कृर्षी, वातावरण, स्वास्थ्य, पोषण, खानेपानी, शिक्षा, सरसफाई, जिविकोपार्जन सुधार तथा ग्रमिण भौतिक पूर्वाधार निर्माण, शसक्तिकरण, जवाफदेहिता तथा जनमत वकालत सम्बन्धि कार्यहरु गर्दै आईरहेको छ । हाल दार्चुला जिल्लामा गुड नेवर्स ईन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपालको (सिआरडिएस नेपाल) सामाजिक परिचालन तथा प्राविधिक सहयोग मार्फत दार्चुला जिल्लामा एकिकृत सामुदायिक विकास परियोजना Integrated Community Development Project (ICDP)संचालित छ । यस कार्यक्रमको लागि तपसिल अनुसारको जनशक्ती आवश्यकता परेकोले १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका योग्यता पुगेका नेपाली नागरिकबाट दार्चुला जिल्लाको महाकाली नगरपालिका मेन रोड खलंगा, गल्फै वार्ड नं. ५ मा रहेको यस संस्थाको कार्यालयमा आई आफ्नो हस्ताक्षरित आवेदन सहित शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपि, नागरिकताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रका प्रतिलिपि तथा विस्तृत व्यक्तिगत विवरण संलग्न राखी आवेदन गर्ने गरी आज मिति: २०८१ बैशाख १२  गते (प्रथमपटक) यो विज्ञापन प्रकाशित गरिएको छ । आवेदन गर्ने अन्तिमम्याद २०८१ बैशाख १८ गते दिउसो ५:०० वजे कार्यालय समय सम्म ।

1. Agriculture Technician (Intern) – 1

Educational Qualification

  • Minimum Technical SLC (JTA) qualification is required.

Desired Expertise

  • Collaborate with project staff to design and deliver training programs on eco-friendly farming practices, focusing on nursery management, composting, seed sowing, disease and pest management, top dressing and pruning, irrigation techniques, post-harvest practices, and marketing.
  • Provide technical guidance and troubleshooting assistance to LRPs and other farmers, addressing challenges and ensuring the successful implementation of eco-friendly farming practices.
  • Assist in the development and implementation of quality control measures to ensure adherence to eco-friendly farming practices, promoting sustainability and productivity.
  • Monitor farms to assess the implementation of eco-friendly farming practices.
  • Collect relevant data, including soil pH measurements, plant health observations, crop yields, challenges faced, and recommendations for improvement.
  • Ensure accurate record-keeping of farming activities, including data entry and analysis, to support evaluation and decision-making processes.
  • Contribute to developing sustainable farming strategies, considering local conditions, available resources, and best practices.
  • Collaborate with project stakeholders, including cooperatives and relevant organizations, to identify and address challenges related to eco-friendly farming, fostering collaboration and knowledge sharing.
  • Provide timely reports on progress, challenges, and recommendations to the project manager, contributing to project monitoring and evaluation.

नोट: योग्यता र अनुभव पुगेका महिला,दलित,जनजाति लाई ग्राह्यता दिइनेछ ।

पारिश्रमिक: संस्थाको नियमानुसार हुनेछ ।

छनौट प्रक्रियाः अन्तरवार्ता

पुनष्चः आवेदकहरुमध्ये छोटो सुचिमा परेका उम्मेद्वारहरुलाई मात्रै अन्य प्रक्रियामा समावेश गरिने छ । फोन तथा अन्य संचार माध्यमबाट संस्थालाई प्रभाव पार्ने प्रयास गर्ने उम्मेद्वारहरु स्वतः अयोग्य ठहर गरिने भएकोले त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ ।

सामुदायिक ग्रामिण विकास समाज नेपाल (CRDS-Nepal)

सम्पर्क

मानव स्रोत व्यवस्थापन तथा जनशक्ति विकास विभाग, फोनः 093-420061, 420500