सामुदायिक ग्रामीण बिकास समाज नेपाल CRDS द्वारा संचालित EGRP कार्यक्रम अन्तर्गतका शैक्षिक सामग्री मध्ये एउटा महत्त्वपूर्ण सामग्री मुकुट,(ताज) जसले शिक्षण सिकाइको क्रममा विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउन र शिक्षक विद्यार्थीबिच नजिकको सम्बन्ध स्थापित गर्दछ,उक्त शैक्षिक सामग्रीको प्रयोग गर्दै कृष्ण मा बि लालीका शिक्षक कृष्ण राम पार्की सर